बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापतिमा नेविसंघको उम्मेदवार निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत प्राप्त गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र
बिर्तामोड । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत
बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा नेवि संघका श्रीजित ढुंगाना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार ढुंगाना ३४० मत प्राप्त गर्दै विजयी भएका हुन् । अनेरास्ववियुबाट सभापतिका उम्मेदवार आकाश
मेचीनगर । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो साथिकी निर्देशक सुष्मा राजबंशीलाई सम्मान गर्ने भएको छ । मंगलवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको
भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले संघीय सरकारको विशेष अनुदानबाट खानेपानी विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ को संघीय विशेष अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको खानेपानी पाइप विस्तार
बिर्तामोड । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको
भद्रपुर । नेकपा एमाले भद्रपुर –६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन
बिर्तामोड । गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा १७०२ मत खसेको छ । २९०५ जना मतदाता रहेको सो क्याम्पसमा ५८.५८ प्रतिशत मत खसेको हो । मतगणना कति बजेदखि