झापा, फागुन ७ । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । आपत विपतमा परेका व्यवसायीलाई सहयोग
बिर्तामोड। नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी
बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको
बिर्तामोड । प्रेस क्लव मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल सर्वसम्मत भएका छन् । आज भएको १० औं साधारणसभा एवम् छैटौं अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत गरेको हो । प्रेस क्लवको
शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ स्थित दुर्गा शक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र ) को अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन भएका छन् । संस्थाद्वारा मंगलबार श्रवण हलमा आयोजित
बिर्तामोड, ६ फागुन – बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो ।
शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा सावित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति वितरण समारोह सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं
बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको
चन्द्रकला भण्डारी झापा, ५ फागुन – माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव