जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर, ७ माघः कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन


गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

तनहुँ – गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन


अन्तर्राष्ट्रिय करातेमा नेपालले ६ स्वर्णसहित २५ पदक जित्यो

काठमाण्डौ – नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनशिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदकसमेत प्राप्त गरेको छ । भारतको गुवाहाटीमा


विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर – हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन्। हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका


मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ – अर्थमन्त्री पौडेल

काठमाडौँ, ६ माघ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज यहाँ आयोजना


बिर्तामोड महोत्सवको काम अन्तिम चरणमा, दुई लाख अबलोकनकर्ता भित्र्याउने तयारी

झापा, माघ ६ । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु


झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी – नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् ।


नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर शेख सर्वसम्मत

बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको प्रथम नगर अधिबेशनबाट ताजिर शेखको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत भएको छ । शनिवार भद्रपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा महम्मद सुभान, सचिवमा कुर्बान शेख,


महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको भ्रमण

उत्तर प्रदेश, ६ माघ । प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन शनिबार बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् । महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]