मुख्य समाचार

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै


विराटनगर, ७ माघः कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ९१० बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी छ ।

शेयर गर्नुहोस :

0
Shares