जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

निर्माणाधिन बिर्तामोड नगर अस्पताल भवनको अनुगमन

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधिन नगर अस्पताल भवनको अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना


कनकाई माइमेलामा वडाले मकर नुहाउनेलाई आगो ताप्नेको व्यवस्था मिलाउने

सरोज भट्टराई शिवसताक्षी । वर्षौदेखि लाग्दै आएको कनकाई माइमेलालाई विगतमा भन्दा व्यवस्थित गरिने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधारमायही माग २८ गतेदेखिमेला लाग्नेभएको हो । शिवसताक्षी


भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौँ अवतरण

भद्रपुर । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा नै अवतरण गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ


बिर्तामोडका ५ हजार ८६ किसान सूचीकृत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन वर्षमा ५ हजार ८६ जना किसानलाई सूचीकृत गरेको छ । पशपन्छी तथा मत्स्य विकास शाखाले किसान सूचीकरणको काम गरिरहेको छ । आर्थिक वर्ष ०७८-०७९


लायन्स क्लव अफ बिर्तामोडद्वारा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोडले हल्दिवारी–२ का दुई वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिवारी –२ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११०


शिवसताक्षीका सबै वडामा भेटिए अटिजम भएका बालकालिका

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा अटिजम भएका बालबालिकाहरु फेला परेका छन् । गएको पौष ७ गतेबाट १७ गतेसम्म सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा स्वास्थ्य


एमाले भद्रपुर ८ को अध्यक्षमा पाण्डे

बिर्तामोड । नेकपा एमाले भद्रपुर वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनले टंकनाथ पाण्डेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । शनिबार द्रोणाचार्य स्मृति भवनमा भएको नेकपा एमाले


कनकाई खेलकुद प्रतिष्ठानको अध्यक्षमा पुनः थपलिया

कनकाई । झापाको कनकाई नगर क्षेत्रमा खेलकुदका गतिविधिहरु संचालन गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानको आगामी कार्यकालका लागि पुनः छबि थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । प्रतिष्ठानको


०८४ मा झापा -१ बाट चुनाव लड्दिन : सांसद शर्मा

अर्जुन कार्की मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने बताएका छन् । नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत आइतवार धुलाबारीस्थित अतिथि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]