सुदूरपश्चिम, १३ पुसः जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे आजदेखि कैलालीको धनगढीमा बृहत् संवाद भएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा सुरु
मेचीनगर, १३ पुस । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारी स्थित शान्ति
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढिकरण गर्नु पर्ने बताउनुभएको छ । इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगरकमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री
बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश
काठमाडौँ, १३ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा यस पटक १४ हजार ३
काठमाडौं, १३ पुस । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण
प्रदीप परियार झापा – दमक नगरपालिका-३ बेलडाँगीस्थित बागखोर चोकमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा तालाबन्दी छ । पुस १० गते विश्वभर क्रिसमसको रमझम हुँदा त्यहाँको बिलिभर्स चर्चको मुल ढोका बन्द
बिर्तामोड – बिर्तामोड नगरपालिका द्वारा गठित विषयगत समितिहरू पुनः सक्रिय हुन थालेका छन्। शैक्षिक सत्र २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा नगरपालिकाले घोषणा गरेपछि शिक्षकहरू सक्रिय हुन थालेका हुन्।