जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

एमालेको सचिवालय बैठक आगामी बुधबार

काठमाडौँ, ७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग


चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

झापा, ७ पुसः यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको


एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

इलाम, ७ पुस – नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा


आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ, ७ पुस – पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी


लोकप्रिय बन्दैछ बिर्तामोडको टि- हब

बिर्तामोड । युवाहरुको अगुवाईमा सञ्चालनमा ल्याइएको टि–हब लोकप्रिय बन्दै गएको छ । बिर्तामोड–५ मा सञ्चालित टि–हब (चिया पसल) युवाको रोजाईमा परेको हो । चियाका विभिन्न परिकार बनाइने टि हबमा यतिवेला


‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’

इलाम । इलाम रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्र्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री


आश्रम निर्माणमा सहयोग जुट्दै

बिर्तामोड । स्वच्छ समाजका लागि सामाजिक अभियानलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । समाजले अर्जुनधारा– ११ मा आश्रम निमार्ण गर्ने उद्देश्यले खरिद गरेको जग्गाका लागि सहयोग रकम जुट्दै गएको


कविता र रुविनालाई नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’

मेचीनगर । नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट झापा मेचीनगरकी सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री सम्मानित भएका छन् । शनिबारदेखि इटहरीमा तीन दिनसम्म सञ्चालन


रेडक्रस खुदुनावारी उपशाखाको सभापतिमा भण्डारी

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी खुदुनावारी उपशाखाको आज सम्पन्न निर्वाचनमा जीव कुमार भण्डारी निर्वाचित भएका छन् । रेडक्रस खुदुनावारी उपशाखामा सभापति, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदमा भने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]