जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

एनआरटी क्लब सेमिफाइनलमा प्रवेश

बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो


लगानी सम्मेलन प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री

विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । प्रदेश सभाको सुशासन तथा योजना समितिको


बुद्धशान्तिमा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल

तीर्थ तिम्सिना बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने डी आकृतिको नेपालकै तेस्रो र कोशी प्रदेशकै पहिलो ४७६ मिटर लामो झोलुङ्गे पुल । उक्त पुलको निर्माण


पार्टी र जनप्रतिनिधिबीच समन्वयबाट विकास निर्माणका काम अघि बढाउन आह्वान

अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापाले पार्टी र जनप्रतिनिधिहरुबीचको समन्वयबाट विकास निर्माणका काम अघि बढाउन आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको


हिरासतभित्रको तस्बीर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती


रविको फोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । कास्की प्रहरीको हिरासतमा रहेका रविको सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । रविका


कमलादीको कलभर्ट उद्घाटन, यातायात बन्यो सहज

काठमाडौ । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा यातायात आवागमन सहज बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त


क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

काठमाडौँ, ४ पुस : ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा


‘शी लिड्स आइकन’अवार्ड प्रदान गरिँदै

काठमाडौँ, ४ पुसः महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ । उक्त कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]