Banner news

रविको फोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

रविको फोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका रविको सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । रविका समर्थक डा। निकोलस भुषालले आफूले रविको फोटो सार्वजनिक गरेको स्वीकार गरिसकेका छन् ।

गृहमन्त्रीले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।

शेयर गर्नुहोस :

0
Shares