काठमाडौँ,असार १ गते । नेपालीमा एउटा रैथाने उखान छ, ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’ । ‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेर ‘खुइइय’ गर्ने अवस्था बूढेसकालमा नहोस् भनेर ज्येष्ठ
काठमाडौं । अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ । सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो
काँकडभिट्टा – १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका
काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११स्५९ सम्मलाई रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो ।
काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण
गौरव पोखरेल ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता काठमाडौं । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित चालकलाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे विशेष सूचनाको आधारमा प्रहरीले भद्रपुर ३ ज्ञानेचोकबाट ४७.४४ क्यु फिट अवैध काठसहित भद्रपुर
बिर्तामोड । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापा गौरीगञ्ज गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १
सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल,