बिर्तामोड

मोटरसाइकलमा पनि जोर–विजोर लागू हुने

मोटरसाइकलमा पनि जोर–विजोर लागू हुने

u’l8/x]sf ;jf/L ;fwg sf7df8f}F,!* j}zfv . ns8fpgsf] ;dodf sf7df8f}Fsf] lah’nLahf/df u’l8/x]sf ;jf/L ;fwg . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं । अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने बुझाइ देखिएको थियो । तर, पुनस् ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै परिपत्र भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares