जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

शिवसताक्षीमा मलबीउ र औषधि बाहेकका पसल खोल्न प्रतिबन्ध

बिनोद सापकोटा – शिवसताक्षी । कोरोना (कोभिड १९)का संक्रमित नेपालमा बढ्दै जाँदा झापाको शिवसताक्षी नगरले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ । शुक्रबार नगर समन्वय समितिको बैठकमा सहभागी अधिकांसले


विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

काठमाडौँ, जेठ ३ गते । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने


२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ । मदन–आश्रितको २७औँ


विदेशमा रोजगारी गुमाएकालाई सुरुवाती पुँजी

काठमाडौँ, जेठ ३ गते । सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७÷०७८ को


आज थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।


पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं, २ जेठ । पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रुत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ ।


नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा


तीन वर्षभित्र सुकुम्बासी समस्या हट्ने

काठमाडौं । सरकारले तीन बर्षभित्र सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो ।  त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गामा


कृषि उत्पादनको सुरुमै न्यूनतम लगत मूल्य तोकिने

काठमाडौ, जेठ २ गते । कृषिमा घाटा व्यहोरीरहेका किसानहरुलाई लक्षित गरेर सरकारले सुरुमै न्यूनतम्र लागत मूल्य तोक्ने भएको छ । आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]