Banner news

तीन वर्षभित्र सुकुम्बासी समस्या हट्ने

तीन वर्षभित्र सुकुम्बासी समस्या हट्ने

sf7df8f}F, @ h]7M/fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t’tsf /fi6«klt ljBfb]jL e08f/L z’qmaf/ ;+;bsf] ;+o’Qm a}7sdf ;/sf/sf] cfj @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t’t ub}{ . t:jL/M /Tg >]i7÷ /f;;

काठमाडौं । सरकारले तीन बर्षभित्र सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो । 

त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण संरक्षण र उपयोग गर्न प्रदेश, स्थानीय र समुदायको समन्वयमा सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण अभियान थाल्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

शेयर गर्नुहोस :

0
Shares