जेष्ठ २६, २०८२ आईतबार

मुख्य समाचार

पुर्खाले लडेर बचाएको नेपाललाई अडेर बचाउनु पर्छ : प्रधानमन्त्री ओली

अतिक्रमित भूमि फिर्ता ल्याउन तत्काल भारतसँग उच्चस्तरीय र कूटनीतिक वार्ता गर्न सुझाव काठमाडौँ — संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन तत्काल भारतसँग उच्चस्तरीय


थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५०

बिर्तामोड । थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीमा ४५


२० लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।


थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १ गते । काठमाडौं र कपिलवस्तुमा एक एक जनामा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २४५ पुगेको छ ।


थप २४ जनामा कोरोना संक्रमण

काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो


लकडाउनमा बैंकलाई फेरि कडाइ, भोलिदेखि सीमित कार्यालयमात्र खुल्ने

काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ ।


कालापानीमा चौकी राख्ने ओली पहिलो प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी क्षेत्रमा चौकी स्थापनाको काम गरेको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो


खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै वैशाख ३


अर्जुनधारामा तोकिएको सडक मात्रै प्रयोग गर्न पाइने

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रको सुरक्षाका लागि तालिका बमोजिम मात्र सडक प्रयोग गर्न पाइने भएको छ । यसैबिच अर्जुनधाराका प्रमुख हरिकुमार रानाले जेठ ५ गतेसम्मलाई अत्यावश्यक बाहेक सबै बन्द


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]