Banner news

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

थप दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, जेठ १ गते । काठमाडौं र कपिलवस्तुमा एक एक जनामा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २४५ पुगेको छ । थप कोरोना पुष्टि भएका चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका छन् ।

शेयर गर्नुहोस :

0
Shares