जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

टोल–टोलमा स्थानीय नागरिककै निगरानी जरुरी भइसक्यो : एसपी कोइराला

बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको विवरण संकलनमा प्रहरीलाई समस्या भइरहेको छ । विभिन्न राष्ट्रबाट फर्किएका नागरिक लुकेर बस्न थालेपछि प्रहरीलाई समस्या भएको हो । हालसम्म झापा प्रहरीले कतारबाट आएका


भोलीदेखी कोरोना संक्रमणको परीक्षण धरानमै

विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ । कोरोना भाइरसको आशंका गरिएका विरामीकोे स्वाब


झापाका सबै स्थानीय तहले आइसोलेटेड एम्बुलेन्स तयारी अबस्थामा राख्ने निर्णय

बिर्तामोड । झापाका सबै गाउँपालिका र नगरपालिकाले आ–आफनो पालिका भित्रका विपन्न नागरिकहरुको स्थलगत विवरण संकलन गरी आवश्यक खाद्यान्न व्यवस्थापनको तयारी गरेका छन् । आज बिहान बिर्तामोड नगरपालिकाको कार्यालय र दिउँसो


नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भेटियो

काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।  बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


राष्ट्र सङ्घका ८६ कर्मचारीलाई कोरोनाको सङ्क्रमण

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु


बिर्तामोडमा आजबाट थप कडाई गर्दै प्रहरी

बिर्तामोड । साँझपख सर्वसाधारण नागरिक बाहिर निस्केपछि सुरक्षामा चुनौति थपिएको छ । हालसम्म नेपालमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेकोले यसको संक्रमण जोखिम बढिरहेको सुरक्षा अधिकारीहरुले बताइरहेका छन् । निषेधाज्ञाको


इटलीमा एकैदिन ९१९ को मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ


प्रदेश १ मा इन्धन र ग्यासको अभाव नहुने

बिर्तामोड । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं। १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन


धनगढीमा भेटिए कोरोना संक्रमित चौथो व्यक्ति, दुवईबाट आएका थिए उनी

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]