विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ ।
कोरोना भाइरसको आशंका गरिएका विरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ ।

शेयर गर्नुहोस :
प्रतिक्रिया