जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो

स्याङ्जा – स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको छ ।  हरिनास गाउँपालिका चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला


बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।


अमेरिकामा विश्‍वमै सबैभन्दा बढी संक्रमण

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित


कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्ने भएका छन् । उनले बिहीबार साँझ


मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको


सामान्य व्यवहार सुधारे भाइरसको जोखिम घट्छ : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाँच वटा कुरा पालना गरे कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम घट्ने बताएको छ । डब्ल्यूएचओले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको चित्र सहित सूचना


क्वारेन्टाइनमा ११२ , आइसुलेसनमा ५ जनाको उपचार हुँदै

(काँकडभिट्टा) — भारत तथा तेस्रो देशबाट आएकाहरु क्‍वारेन्टाइनमा बस्नै नमान्ने गरेको पाइएको छ । मेचीनगर १३ को धाइजनमा रहेको क्‍वारेन्टाइनमा स्थानीय सरकारले भारतबाट आएका १९ जनालाई राखेको थियो । जसमध्ये


अब अत्यावश्यक सवारीलाई मात्रै इन्धन

काठमाडौं, १२ चैत । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले अति आवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रह अनुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण


लकडाउन अवधिभर झापाका अखबार बन्द

बिर्तामोड । झापाका दैनिक पत्रिका लकडाउन अवधिभर बन्द गरिएको छ । वितरणसगै अखबार प्रकाशनका लागि आवश्यक सामग्री अभाव भएपछि प्रकाशक, सम्पादकको छलफलले सरकारले गरेको लकडाउन अवधिबन्द गर्ने सहमति भएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]