Banner news

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण


काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

शेयर गर्नुहोस :

0
Shares