जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

हिमेश बने पहिलो ‘कमेडी च्याम्पियन’

काठमाडौं । हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को आज भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप


फिल्म हलमा नजान आह्वान

बिर्तामोड । कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ । उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट


अर्जुनधारा सेरोफेरो : पूर्वाधार निर्माणले बद्लिदैछ अर्जुनधारा

झापाको अर्जुनधारा नगरपालिका पूर्वाधार विकासमा सक्रिय छ । स्थानीय तह पुन : संरचानापछि नगरपालिकाले पूर्वाधार विकासमा फड्को मारेको यहाँ निर्मित संरचनाले स्पष्ट छ । नेपाली राजनीतिमा २०५२ फागुन १ देखिको


हावाहुरीसहित असिना पानी पर्ने

बिर्तामोड । । नेपालमा पश्चिमी वायुको प्रभाव थप मजबुत बन्दै गएको छ । जसका कारण आज (शनिबार) देशका धेरैजसो भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ असिना पानी पर्ने सम्भावना रहेको


कनकाई च्याम्पियन

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा


डिस्चार्ज भए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  ।  प्रधानमन्त्री ओलीको फागुन २१


प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


मुख्यमन्त्री राई र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग


बिर्तामोडका मेहनती ७० जना पशुपालकलाई अनुदानमा कुटी काट्ने मेसिन

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले मेहनती ७० जना किसानलाई कुटी काट्ने मेसिन (च्यापकटर) उपलब्ध गराएको छ । नगरपालिका र सहारा नेपाल साकोसले पशुपालक किसानलाई कुटी काट्ने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]