Banner news

डिस्चार्ज भए प्रधानमन्त्री ओली

डिस्चार्ज भए प्रधानमन्त्री ओली


काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो  ।  
प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

शेयर गर्नुहोस :

0
Shares