बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोडमा १७४ वटा कुकुरको बन्ध्याकरण

बिर्तामोड, ७ मंसिर – बिर्तामोड नगरपालिकाले आयोजना गरेको कुकुर बन्ध्याकरण शिविरमा एक सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ । बिहीबार र शुक्रबार गरी दुई दिन आयोजित शिविरमा नगरका


झापामा १२ लाखको अवैध लत्ताकपडा बरामद

बिर्तामोड । झापाको कचनकवलबाट सशस्त्र प्रहरीले १२ लाख बढीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी दिनेश कटुवालको कमान्डमा खटिएको टोलीले विशेष


चीन भ्रमण अत्यन्त सफल हुन्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री


राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले


अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन – प्रधानमन्त्री

काठमाडौँ, ७ मङ्सिर – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभएको छ । नेकपा ९एमाले० काठमाडौँ उपत्यकाका तीन


अर्जुनधारा जलेश्वरधाममा सरसफाई

अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ । बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको


एमाले जागरणसभाका लागि र्‍याली सुरू

काठमाडौँ, ७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत


झापाबाट एघार करोडको चिया निर्यात

झापा, ७ मङ्सिर – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४


आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]