आर्थिक

आज कति छ सुनचाँदीको मुल्य ?

आज कति छ सुनचाँदीको मुल्य ?


काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजारमा नै  कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares