अर्जुनधारा

अर्जुनधारा जलेश्वरधाममा सरसफाई

अर्जुनधारा जलेश्वरधाममा सरसफाई


अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ ।

बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको हो ।

बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहितच १०८ अष्टोतरशत आयोजना गर्न लागिएको अनुष्ठानको सम्पूर्ण तयारी समपन्न भएको धाम समितिले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares