बिर्तामोड । झापामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको जिल्ला अनुगमन समन्वय समितिले जनाएको छ । कानुनको धज्जी उठाउँदै क्रसर उद्योगहरु नवीकरण नभई संचालनमा गरेकाले स्वतःअवैध भएको समितिको ठहर छ ।
बिर्तामोड । दाताको सहयोगले अनाथ बालबालिका अब आफ्नै भवनमा बस्ने भएका छन् । बिर्तामोड–४ मा रहेको तारा नमस्ते बालग्रामका बालबालिका बुधबारदेखि नवनिर्मित आश्रम भवनमा सारिएको अध्यक्ष नारायण पोखरेलले जानकारी दिए
काठमाडौं । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको
स्थानीय तहमा जनताको भोटबाट निवार्चित भएर आएका जनप्रतिनिधिहरुको अढाई वर्ष कार्यकाल पूरा भएको छ । झापाकोदक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिकामा ५ वटा वडा रहेका छन् । त्यस मध्ये वडा–१ ले
सर्चमा कुकुरको प्रयोग / ससुराली पक्षसँग आशंका बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका – २ चारपानेमा मंगलवार एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । घटनास्थलको दृष्यले हत्या पनि
काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ आयोजना भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो ।
काठमाडौं । युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छन् । यही माघ २० देखि
बिर्तामोड । झापाको चारपानेमा भएको रहस्यमय हत्याको घटनाबारे अनुसन्धान गर्न विशेषज्ञ कुकुर ल्याइएको छ । प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय धरानबाट ल्याएको विशेषज्ञ कुकुरले एक चरण खोजी गरेको छ ।