जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

नागरिकता संसोधन कानूनको विरोध गर्दै आएका चर्चित भारतीय वामपन्थी नेता पक्राउ

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार आफ्ना समर्थहरुको साथमा गान्धी स्मारक जाने क्रममा उनलाई विहार प्रहरीले पक्राउ गरेको हो


राजीव ४८ वर्षमा बने नेविसंघका अध्यक्ष

काठमाडौं : विधान अनुसार नेतृत्व चयन हुनुपर्ने मागसहित आमरण अनशन बसिरहेका नेता नवराज त्रिपाठीको मागलाई बेवास्ता गर्दै कांग्रेसले नेविसंघको नेतृत्व मनोनयन गरेको छ। विधान अनुसार ३२ वर्षे उमेर हद लागू


सुब्बा परिवारद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण

बिर्तामोड । स्वर्गीय मातापिताको स्मृतिमा विधालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरिएको छ । सरस्वती पुजाको अवसरमा कुशल आर्टका सञ्चालक कुशल सुब्बा र राधा सुब्बाले एक कार्यक्रमको आयोजना गरेर अर्जुनधारा–६ स्थित रहेको


कनकाईबाट छोरीलाई करणी गर्ने पक्राउ

झापा – आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कनकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ।  मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै


तरकारीको उत्पादन घट्यो

बिर्तामोड । मानिसले दैनिक उपभोग गर्ने तरकारीको उत्पादन घटेको छ । राष्ट्र बैंकले हालै प्रकाशन गरेको ‘आर्थिक गतिविधि अध्ययन’ प्रतिवेदनले तरकारीको उत्पादन घटेको देखाएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा


एमसीसी छिटो पारित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट छिटो अनुमोदन गर्नुपर्ने बताएका छन्। बुधबार नेकपाको केन्द्रीय कमिटी बैठकको उदघाटन समारोहमा बोल्दै


४ केजी गाँजासहित ६४ वर्षीय वृद्ध पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित ६४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार राती कमल गाउँपालिका –१ पाँचगाछीबाट प्रहरीले बृद्ध अकालु साहको घरमा लुकाई राखेको गाँजा


मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

कञ्चनपुर : मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ। मंगलबार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु


३२ किलो गाँजासहित तीन पक्राउ

मकवानपुर – प्रहरीले ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेकाे छ। सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा खटिएको टाेलीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]