जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

‘कोरोना भाइरसबाट आत्तिनु पर्ने अवस्था छैन’

काठमाडौं । चीनको हुवान प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस एक जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सङ्क्रमित व्यक्ति हुवान प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा


चार हजार धरौटीमा छुटिन् आस्था

काठमाडौं । प्रहरीमाथि अभद्र अभिव्यक्ति दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । प्रहरीमा उपस्थित भएपछि ‘अभद्र व्यवहार’ को मुद्दा खेपिरहेकी राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले


अनेरास्ववियू बि.एस.सिमा पुडासैनी

भद्रपुर । मेची बहुमुखी क्याम्पसमा बि.एस.सि प्रथम बर्षमा अनेरास्ववियूको कमिटी गठन गरिएको छ । आज विधार्थीको भेलाले रियान्च पुडासैनीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको क्याम्पस कमिटी अध्यक्ष अशोक खतिवडा


अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता

चितवन – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने


साझा प्रकाशनको महाप्रबन्धकमा झापाका गौतम नियुक्त

बिर्तामोड । साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । यसअघि भूमि व्यवस्था


आस्था राउतलाई आजै रिहा गर्न नेकपा नेताहरुको दबाव

काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । नेकपाका नेता तथा सांसदहरुले आस्थालाई प्रक्रिया पूरा गरेर मंगलबार नै


लागुऔषसहित प्रहरी जवान पक्राउ

मोरङ, १३ माघ । भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरीलाई पक्राउ गरेको


झापालाई लागुऔषधको ‘थ्रेट’

बिर्तामोड । झापामा सरोकारवालाले लागुऔषध दुव्र्यसनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । नेपालमै काठमाडौपछि लागुऔषध दुव्र्यसनको प्रयोग र यसको ओसारपसारमा झापा अगाडि रहेकोले नियन्त्रणमा उनीहरुले चासो समेत व्यक्त गरेका


झापा यो वर्षदेखि तोरीमा आत्मनिर्भर

भद्रपुरः कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । तोरी खेतीतर्फ निजी तथा सहकारी खेतीको आकर्षण बढेसँगै उत्पादन बढ्ने भएकाले यो वर्षदेखि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]