बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ मङ्सिर स् आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेक अन्य तीन सय


खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले


अवैध क्रसर रोक्न विज्ञहरुको सुझाव

काठमाडौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गर्नु भएको छ । पूर्वाधार, जलश्रोत, जलवायू लगायत विभिन्न क्षेत्रका विज्ञहरुसँग उहाँले छलफल गर्नु भएको हो ।


एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ । काठमाडौं, ललितपुर र


नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार


इन्द्रचन्द्र क्याम्पसलाई क्यूएएका लागि पहल गर्छु : सभामुख घिमिरे

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इन्द्रचन्द्र क्याम्पस बिर्तामोडलाई आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्रका लागि पहल गर्ने बताएका छन् । क्याम्पसको आज आयोजित ११ औं क्याम्पस सभामा बोल्दै


दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको आरोपमा हिजो भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतले ५


कीभस्थित अमेरिकी दुताबास अस्थायी रुपमा बन्द

काठमाडौँ । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ । बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ । दुतबासले


पूर्वाधारमा सम्पन्न बनाइदै दोमुखा

सरोज भट्टराई शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]