मुख्य समाचार

एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने


काठमाडौं । नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ ।

यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।

शेयर गर्नुहोस :

0
Shares