काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
साइबर अपराधको आरोपमा हिजो भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको हो ।

शेयर गर्नुहोस :
प्रतिक्रिया