जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोड खानेपानीमा अवैधानिक ठहरिएको नेतृत्व नै निर्वाचनमा आयो : ज्ञानु प्रसाई

बिर्तामोड । झापाका राजनीतिक दलहरु बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा केन्द्रीत भएका छन् । मंसिर २५ गते बुधबार हुन गइरहेको निर्वाचनमा नेकपा नेता सामाजिक व्यक्तित्व ज्ञानुराम


गौरिकाले रचिन् इतिहास

काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले तेस्रो स्वर्ण आफ्नो नाममा पारेकी हुन् । गौरिकाले ४ सय मिटर


दोषीलाई सिक्रीले होइन, प्रमाणले बाधौ – महान्यायाधिवक्ता खरेल

भद्रपुर । महान्यायाधिवक्ता अग्नि खरेलले झापाका जनप्रतिनिधिलाई मान्छे पक्राउ परेपछि छुटाउन भन्दा सत्यतथ्य थाहा पाउनतर्फ लाग्न आग्रह गर्नु भएको छ । झापा जिल्ला सरकारी वकिलको कार्यालय उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले


जाडो छल्न २३ मुसहर परिवारलाई कम्बल बाँडियो

बिर्तामोड । बिर्तामोड ३ र १० का बिपन्न मुसहरहरुलाई जाडो छल्नका लागि लायन्स क्लब अफ बिर्तामोड लेडीले कम्बल बितरण गरेको छ । आज मुसहर बस्तीमै पुगेर क्लबले मुसहरका २३ परिवारलाई


अबको समाजबाद अध्ययन गर्न बिर्तामोडमा बृहत् भेला

बिर्तामोड । झापासहित पूर्व जिल्लाका कम्युनिस्ट पार्टीका नेता,कार्यकर्ता र जनप्रतिनिधि अबको समाजबाद अध्ययनका लागि आज बिर्तामोडमा भेला भएका छन् । तिनै तहको सरकार र पार्टीमा नेतृत्व गरिरहेको नेकपाका नेता, कार्यकर्ता,


वनभोज हिडेको बस बिर्तामोडमा दुर्घटना हुँदा १३ जना घाइते

विर्तामोड । झापाको विर्तामोडमा शनिवार बिहान यात्रु बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ उक्त यात्रु बस दुर्घटना भएको


भारतकै भरमा नेपाली भान्सा

बिर्तामोड । अधिकांश भान्सामा प्रयोग गरिने प्याज अहिले महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । भारतको नासिक क्षेत्रबाट आयात हुने प्याज यहाँ उत्पादन शुरु नभइन्जेल महंगै मुल्यमा खरिद गर्नुपर्ने स्थिति


जेष्ठ नागरिकको खुसीमा छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका हुन्छ : उपसभामुख

अनिल वाग्ले बुधबारे । उपसभामुख डा. शिवकुमारी तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागि परेको बताएकी छिन् । जेष्ठ नागरिकको हक अधिकारलाई


अभियुक्तसँग ९० हजार असुल्ने दोलखाका सीडीओ काठमाडौं तानिए

काठमाडौं । रकम असुलीको अभियोगमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहारसम्बन्धी कसूरका अभियुक्तसँग ९० हजार रुपैंयाँ रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]