काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा
काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागरझैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा शनिबार साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नू भएको छ । आज अपरान्ह काठमाडौं अवतरण गर्नू भएका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्नू
काठमाण्डौ । दुई दिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएको छ । उहाँ चढेको विमान केहीबेरअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)
मोहम्मद सदरुल विराटनगर । प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ। सी काठमाठौंमा उत्रेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी
काठमाडौं । क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो ।