बैशाख २५, २०८२ बिहीबार

मुख्य समाचार

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

काठमाडौँ, १ मङ्सिर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताउनुभएको छ । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले संयुक्त रुपमा आज


रामचोक दुर्घटनामा शिवसताक्षीकी रोजीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट शिवसताक्षी – ७ निवासी २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । स्कुटरमा सवार सरिता राउत


‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१’ सुरु

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखी ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१’ सुरु भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाई तथा उर्जा मन्त्री एकराज


अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक धिमाल सम्मानित

बिर्तामोड । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक दिपेन धिमाललाई सम्मान गरिएको छ । बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ को उद्घाटनका अवसरमा आज प्रशिक्षक धिमाल सम्मानित भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय


शिवसताक्षी म्याराथनमा बझाङका करण प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षीमा फेस नेपाल होप एण्ड ट्रान्सफर्मेसन शिवसताक्षीद्वारा आयोजित शिवसताक्षी म्योराथनमा खुला तर्फ बझाङका करण रावल प्रथम भएका छन् । जसको दोस्रो स्थिनमा ताप्लेजुङका रमेश लिम्बु, तेस्रो स्थानमा


भद्रपुर सेमीफाइनल प्रवेश

अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो


मुख्यमन्त्री कार्कीद्वारा आफ्नै क्षेत्रको विकास अनुगमन

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज आफ्नो निर्वाचन क्षेत्रका जनतासग भेटघाट तथा बिकास निर्माणको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका ३ सानो केर्खामा निर्माण


अढाई लाखको अवैध कपडा बरामत गर्दा सशस्त्रसँग विवाद

बिर्तामोड । झापाको बिर्तामोड–५ महानन्द चोकमा आज दिउँसो सशस्त्र प्रहरी र केही महिलाबीच तनावको अवस्था बनेको थियो । उक्त स्थानमा स्थानीय र महिलाहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले


बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९र८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]