बैशाख २६, २०८२ शुक्रबार

मुख्य समाचार

लामिछानेका समर्थकले गरिरहेको हुलहुज्जतप्रति कांग्रेसको आपत्ति

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका समर्थकहरूले पोखरामा गरिरहेको हुलहुज्जत र सडक प्रदर्शनप्रति गम्भीर आपत्ति जनाएको छ ।


अर्जुनधारा धाममा मंसिर ८ देखि ४२ औं अनुष्ठान

इन्द्रकुमार राई  शनिश्चरेर –  पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि सप्ताह अष्टोत्तरशत् (१०८) सहित श्रीमद भागवत महापुराण पाठपारायण महायज्ञको आयोजना गरिने भएको छ । धामद्वारा


बिर्तामोडमा नियमित जाँच : पाँचथर र भारतको गोलभेडामा देखिएन विषादी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आज पनि गोलभेडाको जाँच गरिएको छ । मंगलवार इलामबाट आयात गरिएको गोलभेडामा अत्याधिक विषादी देखिएपछि आज पाँचथर र भारतबाट आयात गरिएको गोलभेडामा पनि जाँच


ट्रकमा आगो लगाएर चालकको हत्या गर्ने प्रसाईका ९ कार्यकर्ता कारागार चलान

झापा । ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना कार्यकर्ताहरु जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा


दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

झापा – दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवादमा हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको


सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौँ, ७ कात्तिकः हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको


एसियन राजमार्गको स्तरोन्नति : सहरी क्षेत्रमा ५० मिटर सडक चौडा हुने

भद्रपुर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने कार्य अगाडि


ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

काठमाडौँ, ६ कात्तिकः मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को


जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

सङ्गीता राई धरान , ७ कात्तिक : सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]