जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४


हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय

काठमाडौँ, १३ असोजः विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि


उद्धार, राहत र पुनःस्थापनामा जुट्न राईको आग्रह

विराटनगर, १३ असोज – कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी


बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

बिर्तामोड । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।


हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार

काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ । गृह मन्त्रालयकमाम प्रवक्ता एवं


ढुक्कसँग दशैंमा घर जाने व्यवस्था मिलाइन्छ : मन्त्री दाहाल

बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक समस्याकै कारण दशैंमा घर जान कोही पनि रोकिनु नपर्ने बताएका छन् । आज बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको स्वागत


एमाले झापाद्वारा मन्त्री दाहाललाई अभिनन्दनसँगै ध्यानाकर्षण

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दहाललाई जिल्ला आएको समय पारेर यातायात योजनाहरुबारे आज स्मरणपत्र बुझाएको छ । जिल्ला पार्टी


झ्याप्ले खोलाको पहिरोमा पुरिएको अर्को माइक्रो बस पनि भेटियो, १० जनाको शव निकालियो

धादिङ, १३ असोज । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी


हवाई सेवा सञ्चालन, मुल्य वृद्धिको विरोध

काठमाडौँ, १३ असोजः मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]