जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौँ । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ ।


तराई-मधेसमा आज जितिया पर्व मनाइँदै

झापा । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जलरनिराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको


युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ


बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली

काठमाडौँ, ९ असोजः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै


चालकमाथि पेट्रोल बम हान्ने प्रसाईका कार्यकर्तालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता

झापा। झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता,


अख्तियारले लग्यो घुस लिने वडाध्यक्ष र दिने भातीय नागरिकलाई

बिर्तामोड । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले बुद्धशान्ति २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली र भारतीय नागरिक अमरनाथ चौहानलाई अनुसन्धानका लागि इटहरी लगेको छ । झापा प्रहरीका अनुसार अख्तियारको टोलीले


मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौँ, ८ असोज – महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई


शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ, ८ असोजः आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो


दुर्गा प्रसाईका पीडीएफ झापा संयोजक तुम्बापो पक्राऊ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन् । शिवसताक्षी-१ स्थित धरमपुर बजारमा हिँडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]