जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

सहारा नेपाललाई ‘लाइफटाइम सर्पोटर मेम्बर’ सम्मान

बिर्तामोड । सहारा नेपाल साकोस इन्डोनसियाको बालीमा ‘लाइफटाइम सर्पोटर मेम्बर’ को रुपमा सम्मानित भएको छ । एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट युनियन (अकु) को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाललाई सम्मान


गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थमा पठायो

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ । सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले


पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ- प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । आफ्नो निवास खुलमटारमा पुगेकी पलेशालाई प्रचण्डले नेपालका लागि ओलम्पिकमा


टिकटकमाथिको प्रतिबन्ध हट्यो

काठमाडौँ, २१ भदौ – सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगरपहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन


सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौँ, २१ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै


दुर्घटनामा बालकसहित दुईको मृत्यु

झापा । झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एकजनाको


बिर्तामोडका हरि प्रसाई र भद्रपुरका खेमराज पोखरेल कारागार चलान

बिर्तामोड । बिर्तामोडका हरि प्रसाई सहित दुई जना फरार प्रतिवादीलाई झापा प्रहरीलाई पक्राउ गरेको छ । प्रसाई बैंकिङ कसुर र खेमराज पोखरेल हाडनाता मुद्दामा दोषी ठहर भई फरार रहेका थिए


यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि


संविधान दिवसमा माफी पाउने झापाका १५ कैदीमध्ये नौजना सवारीज्यान मुद्धाका

गगन ढकाल झापा । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छोड्ने तयारी गरेको छ । जसमध्ये झापा कारागारका १५ कैदीले पनि सजाय मिनाहा पाउने भएका छन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]