असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

विद्यार्थी पलायनप्रति सरोकारवालाको चिन्ता

बिर्तामोड । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको बढ्दो पलायनप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरुलाई नेपालमै अढ्याउन सोही अनुसारको कार्यक्रमको आवश्यक भएको बताए । सोमवार इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले आयोजना गरेको


कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

दमक । कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् । प्रदेशका


११ हजार भन्दा बढीमा डेंगु पुष्टि

बिर्तामोड। देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना,


प्रेस चौतारीका संस्थापक अध्यक्ष पाठक नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको पाँचौ पुण्य तिथि दिन श्रद्धाञ्जली सभा गरिएको छ । बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा संगठनको जिल्ला कमिटीले आज संस्थापक अध्यक्ष


राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

काठमाडौँ । जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा गार्ड अफ अनरको सम्मान दिइएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिको


मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ५६ बर्षिय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित


दार्जिलिङमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १५ पुग्यो

दार्जिलिङ । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म


कोशी प्रदेशमा चट्याङबाट १० वर्षमा २५४ जनाको मृत्यु

झापा- कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन्। मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका


‘निःशुल्क १० हजार लिटर खानेपानी’ उपलब्ध गराउन एमाले हल्दिवारीको माग

झापा । झापाको हल्दिवारी गाउँपालिकाले गत आर्थिक वर्षको नीति कार्यक्रममा जनतालाई १० हजार लिटर खानेपानी निःशुल्क वितरण गर्ने लोकप्रिय कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रम घोषणापछि राष्ट्रियस्तरमा चर्चा समेत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]