जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पु¥याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो


जब पत्रकार रजकलाई राजावादीहरुले कोठाभित्रै थुनेर हिँडे

काठमाडौं । तीनकुनेको घरमा आगजनीपूर्व राजावादी आन्दोलनकारीले एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा भएको छ । आन्दोलनकारीले तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाइदिएर हिँडेका थिए र रजक भित्रै


तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा


राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन जेठमा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ । संघको महाधिवेशन जेठ ९,१०,११ गते पोखरामा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पदाधिकारी


मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रशिक्षण

मेचीनगर । झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् । मेचीनगर नगरपालिकाको न्यायिक समितिले बुधबार र बिहीबार


एमालेले चैत ३० गते दमकमा बृहत जनसभा गर्ने, १ लाख जनता उतार्ने

दमक । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी


नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छः प्रधानमन्त्री

ललितपुर, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन


विद्युत् प्राधिकरण विवाद : हितेन्द्रदेव शाक्यको रिट दर्ता

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । शाक्यले हिजो बुझाउनुभएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले


कुलमानको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबार पेसी

काठमाडौं, १४ चैत । सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]