जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ


झापामा सशस्त्रको छापा, एक करोडको अवैध लत्ताकपडा बरामद

बिर्तामोड । झापामा सशस्त्र प्रहरीले आज एक करोड बराबरको अवैध लत्ताकपडा र मोटरपार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्य सूचनाका आधारमा छापा


कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका


नेप्सेमा भयंकर गिरावट

काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर


अहिलेको संसद राजतन्त्र माग गर्ने ठाउँ होइन : नागरिक अगुवा

काठमाण्डौ – नागरिक समाजका अगुवाहरुले अहिलेको संसद राजतन्त्र माग गर्ने ठाउँ नभएको भन्दै संविधान विरोधी गतिबिधिहरुको खण्डन गरेका छन् । केही सांसदले सीमा बाहिर गएर राजतन्त्र मागिरहेको भन्दै उनीहरुले त्यसलाई


शैक्षिक समस्या समाधान गर्न स्ववियुमा निर्वाचितहरुलाई झापा कांग्रेसको आग्रह

बिर्तामोड १२ चैत । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेविसंघ स्थापनाको इतिहास प्रजातन्त्र स्थापना र जनअधिकारका लागि जोडिएको स्मरण गर्दै स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरुलाई शैक्षिक समस्या समाधान र


भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी

नयाँदिल्ली, १२ चैत । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४


लौका बेचर मासिक ४० हजार आम्दानी

मङ्गलबारे –  जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध


चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन

बागमती, १२ चैतः हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]