असार ६, २०८२ शुक्रबार

राजनीतिक

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय


युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत

नेपालगञ्ज । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै युवा


दुर्गा प्रसाईंसँग ढाका श्रेष्ठले रकम मागेको पुष्टि भयोः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टि भएको बताउनु भएको छ । आज बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकपछि


सांसद श्रेष्ठबारे निर्णय आजै निर्णय हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो । बैठकले सांसद ढाकाप्रसाद श्रेष्ठलाई कारबाही


उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना


आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण


उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको


एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्यागको घोषणा

बिर्तामोड । नेकपा एमालेका नेता तथा संविधानसभा सदस्य नरेश खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खरेलले सहिद रत्नकमार वान्तवाको स्मृति दिवसको अवसर पारेर सोमबार पार्टी परित्याग गरेको पत्रकार


दुर्गा प्रसाईं र रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ प्रकरण

झापा । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईसँग रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको भनेको अडियोमा के कुराकानी भएको छ ? सबैको चासो रहेका हुँदा उक्त अडियोको सम्बादलाई यहाँ प्रस्तुत गरेका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]