जेष्ठ २८, २०८२ मंगलबार

सम्पादकीय

बिर्तामोडका उपभोक्ता मारमा

सम्पादकीयआम उपभोक्ताले स्वच्छ, स्वस्थ्य र उचित मुल्यमा उपभोग्य सामग्री खरिद गर्न पाउनुपर्छ । सर्वमान्य सिद्धान्त नै हो, स्वच्छ र उचित मुल्यको सवाल । तर, अधिकांश व्यवसायीबाट उपभोक्ता ठगिएका छन् ।


झापामा मिटरव्याजीको आतंक

सम्पादकीयमानवीय जीवनमा व्यवहारिक कठिनाईहरु आइरहन्छन् । कोहि कठिनाईमा सहयोग गर्नेहरु हुन्छन् त कोहि कठिनाईमा फाइदा उठाउनेहरु हुन्छन् । मुलतः फाइदा उठाउनेहरुबाट धेरै नागरिकको विल्लीवाठ भइरहेको घटनाहरु सार्वजनिक भएका छन् ।


फोहोर व्यवस्थापनमा दलहरुको अग्रसरता

सम्पादकीयलामो प्रयासपछि झापाका स्थानीय तहहरुले फोहोर व्यवस्थापनका लागि विकल्प भेट्टाएका छन् । खाल्डो खन्ने र फोहोर पुरिदिने बाध्यताबाट पालिकाहरु प्रविधि मार्फत व्यवस्थापन तर्फ जुटेका छन् । पालिकाहरुले प्रविधिमार्फत फोहोरलाई मोहोरमा


पाथीभरा टोलबाट सिकौं

सम्पादकीयसमुदायमा मेलमिलाप गरेर बस्नु हाम्रो समाजमा अहिले अझै अनौठो मानिन्छ । हरेक गाउँघर, समुदायमा विभिन्न मुद्धामा झैझगडा, वादविवाद भइरहन्छ । सडक, विजुली, पानी, सरसफाई लगायतका विषयमा समुदायबिचमा विवाद हुने गर्छ


फोहोर व्यवस्थापनको विकल्प ‘उर्जा प्लाण्ट’

सम्पादकीयदेशभरका स्थानीय तहहरुको साझा समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन सबैका लागि चुनौति छ । फोहोर व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गर्न सके पनि ठाउँ व्यवस्थापन पालिकाहरुका लागि कठिनाईको विषय बनेको


क्षणिक प्रेमले डुवाउला

सम्पादकीयनेपाली समाजमा पछिल्लो समय यौनजन्य घटनाको तथ्याङक डरलाग्दो छ । जतिजति शिक्षा र चेतनाको स्तर बढ्दैछ त्यति नै यस प्रकारका अपराध पनि बढ्दै गइरहेको पाइन्छ । पछिल्लो चर्चित घटनाहरुलाई हेर्ने


अनाधिकृत संरचना हटाएर सहयोग गरौं

सम्पादकीयझापाको बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवस्थापनसँगै अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । नगरपालिकाले कार्यपालिकाबाट निर्णय गर्दै अनाधिकृत संरचना हटाउने काम थाल्ने खवरले यहाँका नागरिक उत्साहित भएका छन् ।


चाडवाड लक्षित सुरक्षा योजना बनाउ

सम्पादकीयशहर बजारमा भीडभाड शुरु भएको छ । चाडवाड नजिक आएसँगै मानवीय चहलपहल बढ्न शुरु गरेको हो । किनमेलका कारण शहर बजार क्षेत्रमा भीड देख्न थालिएको छ । यो समयमा सबैभन्दा


पारदर्शिता र विकास खोजौं

सम्पादकीयप्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले अहिले प्रशंसा कमाएका छन् । त्यसको मुख्य कारण भनेको निर्वाचन घोषणा भइसकेपछि तलव, सेवा सुविधा नलिने घोषणा हो । संसद् लम्ब्याउने षडयन्त्र गरिरहेको कांग्रेस–माओवादी गठबन्धनका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]