बिर्तामोड । सहारा नेपालले जिल्लाभर सेवा केन्द्र मार्फत सामाजिक सुरक्षा कायृक्रम अन्तर्गत करिव १ करोड वितरण गरेको छ । शनिवार संस्थाले एक हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत
मेचीनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सञ्चालक घनश्याम अधिकारीले मासिक रुपमा वचत गर्ने बानी बसाले बुढेसकालमा पेनसनको काम गर्ने बताएका छन् । शनिबार धुलाबारी
बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ । संस्थाको १०औं साधारण सभाका लागि आज धाइनजस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममार्फत्
सुरुङ्गा । शिक्षा बहुउद्धेश्यीय साकोसले कनकाई नगरपालिका दुर्गापुर सेवा केन्द्रका लागि प्रतिनिधि छनौट कार्यक्रम गरेको छ । कनकाई नगरपालिका –१ दलित सामुदायिक भवनमा आयोजित प्रतिनिधि छनौट कार्यक्रमको प्रमुख आतिथ्यता कनकाई
झापा । झापाका दक्षिण क्षेत्रका सामुदायिक वनले व्यावसायिकरूपमा बेसार खेती सुरुआत गरेका छन् । कचनकवल र हल्दिबारी गाउँपालिकाभित्र रहेका १४ सामुदायिक वनमध्ये पाँचवटाले बेसार खेती गरेका हुन् । वनभित्र रहेको
बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर
चन्द्रकला भण्डारी झापा- झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा समेत चिनिने भएको छ । आर्थिक वर्ष
बिर्तामोड । भव्य सांगीतिक कार्यक्रमका बिच पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ सीसीको ग्राण्ड लन्च गरिने भएको छ । बजाज कम्पनीको मोटरसाइकल विक्रेता बिर्तामोडस्थित मेची पावर मोवाइल ट्रेडका सञ्चालक
बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ