बिर्तामोड । हिजो घटेको शेयर बजार आज बढेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से १६ दशमलव ३८ अङ्कले बढेर २ हजार ७५८ दशमलव ४९ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा जलविद्युत् समूहको सूचक १ दशमलव २९ प्रतिशतले उकालो लागेको छ । आज २०३ वटा कम्पनीको शेयर…