बैशाख २८, २०८२ आईतबार

आर्थिक

इतिहासमा पहिलोपटक बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौँ । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा


कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य बढ्यो

काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले


४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले


नेप्सेमा उच्च अङ्कको गिरावट

झापा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको


‘देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार’

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले देश बजेटविहीन हुनुमा सरकार स्वयम् जिम्मेवार रहेको बताउनुभएको छ । विभिन्न राजनीतिक खिचातानी लगायत कारणले देशले बजेट शून्यताको स्थिति (बजेट हाेलिडे) सामना


‘बजेट होलिडे’ : आजदेखि सरकारको नियमित खर्च रोकियो

काठमाडौँ । प्रतिनिधिसभाले बजेट पास गर्न नसक्दा आज (बुधबार) देखि सरकारको नियमित खर्च रोकिएको छ। अब सरकारले कर मात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक


व्यवसाय थप गर्दै एनएमसी, कृषिमा जोड

बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्था (एनएमसी) ले ४ वटा नयाँ व्यवसाय थप गर्ने भएको छ । एनएमसीले चालु आर्थिक वर्षमा एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उधोग, एनएमसी चामल मिल र


सहकारी नियमन गर्न छुट्टै संयन्त्र

काठमाडौं – सहकारीको नियमन गर्न छुट्टै संयन्त्र निर्माण हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाउने बताए।  गतिलो नियमन हुन नसक्दा सहकारी क्षेत्र अस्तव्यस्त छ। देश


झापामा प्रदेश सरकारका योजना सार्वजनिक

बिर्तामोड । प्रदेश १ सरकार अन्तरर्गतका झापा जिल्ला स्तरीय कार्यालयहरुले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा चालु बजेटबाट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]