काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । मंगलबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै मूल्य घटाउन माग गर्नुभएको हो । पछिल्लो १५ दिनमा दुईपटक गरेर मूल्य घटेर आएको भएपनि नेपाल आयल निगमले भाउ घटाउन चासो नदिएको अध्यक्ष बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय पेट्रोलियम…