बैशाख २९, २०८२ सोमबार

बिर्तामोड

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको


अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिनु : बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस कोभिड १९ का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको


के पुनः लकडाउन हुँदैछ ?

काठमाडौं । लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको


लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

झापा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक,


विद्यार्थी भर्ना र विद्यालय सञ्चालन अन्योलमा

झापा । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु


मेची अस्पतालमा पीसीआर ल्यावको उद्घाटन, कोरोना परीक्षण थालियो

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस कोभिड–१९ को पिसीआर परीक्षण सुरु भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि संघीय तथा प्रदेश सरकारको सहयोगमा मेची


झापाका ८ सहित थप ३६० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,७५० पुग्यो

झापा । पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा


अख्तियारका थप २० जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २०


सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

झापा । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]