विर्तामोड । झापा जिल्ला अदालतले श्रीमति हत्या गर्ने गौरादह –१ का ६४ वर्षीय भीम भण्डारीलाई पूर्पक्षका लागि जेल चलान गरेको छ । उनलाई श्रीमति मनमाया भण्डारीको हत्या आरोपमा झापा प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो । ६५ वर्षीया श्रीमति घरमै मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उनैलाई पक्राउ गरेको थियो । घटना…