बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोड

थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ । काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब


स्थानीयवासीमा कोरोना सङ्क्रमण

धादिङ, साउन १६ गते । आफ्नो आँखाको उपचारका लागि काठमाडौँ जाने तयारीमा रहेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको एक बैङ्कमा कार्यरत ४७ वर्षका युवाले आँखाको उपचारका लागि


चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार सुरु

काठमाडौ ।  विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म


घरबहाल तिर्न नसक्ने नागरिकलाई ननिकाल्नु : सर्वोच्च

झापा । सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र


कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने

काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ। छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा


झापाको विर्तामोड क्षेत्रबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिषेश सुचनाको आधारमा झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित त्यसको कारोबारमा


बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

काठमाडौं, साउन १५ गते । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले


दशकौंदेखि चमेरोमा थियो कोरोना भाइरस : अध्ययन

लन्डन – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि


झापाका ७ सहित प्रदेश १ बाट ४२ संक्रमित निको भएर घर फर्किए

बिर्तामोड — कोभिड १८ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]