बिर्तामोड । उचित मुल्य नपाएपछि किसानले गाउँका व्यापारीलाई धान दिएका छैनन् । सरकारले तोकेको धानको समर्थन मुल्य मै विक्रि गर्न अहिले झापाका किसान खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको मुख्य शाखा विर्तामोड धाइरहेका छन् । दैनिक जसो झापाली किसान धान बोकेर बिर्तामोड आइरहेको कार्यालयले जनाएको छ । उचित मुल्य पाएपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडमा…